हिउँले मनै लोभ्याउने महावु (फोटो फिचर)
सुर्खेत । दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान महावुलेक हिउँले सिताम्मे भएको छ । हिउँले सेताम्मे भएको महावु लेकमा आजभोली दैलेख तथा सुर्खेत जिल्लामा नागरिकहरु हिउँ हेर्नका लागि घुइचो नै लाग्ने गरेका छन् । कालिकोट र दैलेख जिल्लाको सिमाना पर्ने महावु...