मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

‘अपराधी सुस्तरी तपाईं हाम्रो नजिक आईरहेको छ बेलैमा सजग बनौं’

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २९, २०७७
0
57
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter
‘अपराधी सुस्तरी तपाईं हाम्रो नजिक आईरहेको छ बेलैमा सजग बनौं’

आज दैनिक रुपमा बालिका बलात्कार अनि हत्याका घटनाले सामाजिक सन्जाल,पत्रपत्रिका तथा मिडियाहरु रंगिएका छन्। दैनिक रुपमा घट्ने यस्ता घटना न्यून हुनुको सट्टा झन् बढ्दो किन छरुआजको यथार्थ बालबालिका बलात्कार तथा यौनजन्य हिंसामा प्रायजसो आफन्त वा नजिकका ब्यक्तिहरुबाट परेका छन्।आफ्नो घरपरिवार भित्रका सदस्य,नजिकको छिमेकी,हेरचाह वा संरक्षणको अधिकार पाएका ब्यक्ति,शिक्षक आदिबाट हिंसामा परेका हुन्छन्।
अनि बालबालिका संरक्षणका लागि भनेर खोलिएका संस्थामा पनि बालिका संस्थाकै प्रमुखबाट बलात्कारको सिकार बनेको घटना सेलाएको छैन। कैलालीमा काकाले भतिजि बलात्कार गर्यो।पोखरामा दाजुले बैनी बलात्कार गर्यो।फेरि कैलालीमा बाउले छोरी बलात्कार गर्यो।बैतडीमा शिक्षकले छात्रा बलात्कार गर्यो।छिमेकीले बलात्कार गर्यो।दिनहुं बलात्कार अनि बालिका हत्या।अनि अपराधीलाई कारवाहि भएको बिरलै पाईन्छ।
त्यसैले आफ्ना बालबालिकालाई सकेसम्म एक्लै नछाडौं।यहाँ भरोसा आफन्तकै छैन अनि पराईको भरोसा कसरी गर्नेरु बलात्कार अथवा यौनजन्य हिंसामा बालबालिका कसरी पर्छन्रु वास्तवमा यौनजन्य हिंसा पुरुषबाटै हुन्छ। पुरुषको मनमा बिकृति आएपछि उसले सिकार खोज्छ।सायद त्यो बेला उ भित्रको वास्तविक पुरुष मरेको हुन्छ त्यसैले उ कुकर्म गर्न लाग्छ।अनि उसका सिकार हुन्छन् नाबालिक बालबालिका।यहाँ बालकहरु पनि हिंसामा परेका छन् तर घटना बाहिर ल्याईंदैन।
जब पुरुषले ब्याड टच गर्छ बच्चालाई तब देखि नै हिंसा शुरु हुन्छ।काखमा खेलाउने बच्चाका अंगहरु मुसार्ने आदि गर्छ।त्यो बेला बच्चाले असहज मानेता पनि ब्यक्त गर्न सक्दैनन् तर उसले ठान्छ कि बच्चाले ईन्जोय गरेको छ। बचावका लागि के गर्न सकिन्छरु हामी अभिभावकको बानी सुधार्नु पर्छ।हामी सबैलाई सहजै बिश्वास गर्छौं ।त्यो बिश्वासले भित्र भित्र घात गरेको थाहा पाउंदैनौं अथवा पाउन चाहान्नौं।
सबैभन्दा पहिला त हामीले बच्चाहरुसंग साथीवत् ब्यावहार गर्नु पर्छ ता कि हाम्रा नानीबाबुले आफुलाई असहज लागेका कुराहरु निर्धक्क भन्न सकुन् ।जब तपाईं हामी बच्चाको कुरा सुन्न चाहान्नौ तब बच्चा भित्रभित्रै कुण्ठित हुन पुग्छ र बाध्यता बस् अपराध सहिराख्नु पर्ने ठान्छ फलस्वरुप अपराधीले आफ्नो मनोकांक्षा सहजैपुरा गरेको हुन्छ। अर्को कुरा हामीले बच्चाहरुलाई आफुभन्दा ठुला मान्छेलाई सधैं आदरसम्मान गर्न भन्छौं आज त्यो अर्ति अलि फराकिलो बनाउनु पर्ने भयको छ।अब आफुभन्दा ठुला मान्यजनहरुलाई पनि ब्यावहारको आदर गर भनेर सिकाउनु पर्छ।किनकी जतिपनि बालबालिका बलात्कार भएका छन् या यौन हिंसामा परेका छन् आफुभन्दा ठुलाबाटै भएका छन्।
अब विशेष ख्याल गर्नुपर्ने कुरा:
तपाईंको घरमा प्रायजसो बिना काम नै आईरहने र बच्चासंग सहजै नजिक हुने,बच्चालाई नै बढि फोकस गर्ने ब्यक्ति प्रति पनि सजग बन्नुस।कहिं कतै उसको खराब दृष्टि तपाईंको बच्चामाथि त परेको छैनरु आफ्ना बालबालिकालाई सकेसम्म एकान्त ठाउंतिर खेल्न पनि नपठाउनुस् र एकान्त बाटो हिड्नु पर्ने छ भने एक्लै नपठाउनुस्। यदि होम ट्युशनको लागि शिक्षक राख्नु भएको छ भने बन्द कोठामा हैन तपाईंको नजर पुग्ने ठाउंमा पढाउन लगाउनुस्।ताकी एक्लोपनको फाइदा उठाउन नसकोस्। अब आफ्ना बच्चालाई संगै राखेर मान्छेले उनिहरुलाई शरिरको कुन ठाउंमा छुंदा अथवा शरीर सुमसुम्याउदा के गर्ने भन्ने कुरा सम्झाउनुस्।कसैले उनको अंग सुमसुम्यायो अथवा गलत तरिकाले छोयो भने चिच्याउन सिकाउनुस्।केही मात्रामा अपराधबाट बच्नेछन्।
अपराधी कसरी चिन्नेरुअपराधी त जो कोहि पनि हुनसक्छ।उ छुट्टै अथवा अलग त हुदैन।मानिस नै हो।अनि अपराधीले एकै पटकमा यौनजन्य हिंसा गर्दैन।उसले जब मनमा ठान्छ कि यो बच्चाको सिकार गर्नु छ भनेर तब देखि नै उसले वरपरको वातावरण नियालेको हुन्छ।बच्चा कतिबेला कुन अवस्थामा एक्लो हुन्छ र आफ्नो वासना पूरा गर्ने हो त्यसका लागि घरको वातावरण पनि नियाली रहेको हुन्छ।जब ऐन मौका आउछ उसले झम्टिन्छ। यदि तपाईंको वरपर बलात्कार जन्य घटना घटिसकेको छ र अपराधीलाई गाउंमै मिलिभगत गरि चोख्याईएको छ भने ख्याल गर्नुस् त्यो शिकारी अर्को शिकारको दाउमा रहेको हुन्छ।
यस्तै शिकारीको सिकार बनिन् बझाङकि सम्झना। अब आफ्ना बालबच्चालाई खेल्न पठाउंदा या घरबाहिर पठाउंनु परेमा सकेसम्म एक्लै नपठाउनुस्।बच्चाहरु स्वभावैले मिठा खानेकुराहरुको लोभि हुन्छन् त्यसैले सकिन्छ भने समय समयमा थोरै भयपनि आफुहरुले नै खुवाउनुहोस् ताकी बदमासले दियको चकलेटको पछि नलागुन्। भरखरै कोटेश्वरमा एकजना मान्छेले सानी सात बर्षकी नानीलाई हातमा चकलेट र चाउचाउ राखिदियर बलात्कारको प्यास गरेको समाचार आएको छ। यति गर्नु भयो भने केही हद सम्म हाम्रा नानी बाबुलाई यौनजन्य हिंसाबाट बचाउन सकिन्छ।
अपराधी हाम्रो आंखा अगाडि हुन्छ तर हामीले न त चिन्न सक्छौं न त शंका नै गर्छौं त्यसैले अपराधीले सहजै आफ्नो कुण्ठा पोखेको हुन्छ।आफन्तबाट भयका यस्ता हिंसामा बच्चाले बताएका कुरा नपत्याईदिंदा बच्चा चुप बस्न बाध्य हुन्छ । अपराधी सुस्तरी तपाईं हाम्रो नजिक आईरहेको छ बेलैमा सजग बनौं। समाजमा बालहिंसा सम्बन्धि छलफल र बहस चलाऔं ।सबैलाइ सचेत बनाऔं।
यो खबर पढेर तपाईलाई कस्तो म

Related Posts

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist