मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

कर्णालीकै ठुलो खानेपानी आयोजना सम्पन्न

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
कार्तिक २, २०७७
0
52
SHARES
290
VIEWS
Share on FacebookShare on Twitter
कर्णालीकै ठुलो खानेपानी आयोजना सम्पन्न

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा कर्णाली प्रदेशकै ठुलो सामुदायिक रानिरहडा खानेपानी आयोजना संचालनमा आएको छ । ‘एक घर एक खानेपानी धारा’ अन्र्तगत ३८२ घरमा खानेपानीको पहुँच पुगेको हो ।
हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरुण्डेक नेपालको प्राविधिक सहयोगमा २ करोड ५५ लाख १२ हजार ७ सय ९७ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ ।
जसमा हेल्भेटासको १ करोड, नरहरिनाथ गाउँपालिकाको १ करोड लगानि र बाँकी स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले बताए । ‘३८२ घरधुरीमा खानेपानीको समस्या समधान भएको छ ।’ उनले भने, ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासी समस्या समधान भएको छ ।’
डोको बोकेर १ घण्टाको पैदल यात्रा गरी खानेपानीको जोहो गर्नुपर्ने स्थानीयको बाध्यता पनि सदाका लागि अन्त्य भएको गाउँपालिका अध्यक्ष बिष्टले बताए । ‘तत्काल ३८२ धाराहरु सञ्चालनमा आइसकेको र बाँकी २५० घरधुरीमा धाराहरु जडान गर्न सर्वेक्षण भइरहेको छ ।’ उनले भने,‘बाँकी घरधुरीमा चाडै नै खानेपानीको पहुँच बिस्तार गरिनेछ ।’
कर्णाली प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक खानेपानी आयोजना भएको साझेदार संस्था हुरुण्डेक नेपालका अध्यक्ष जजराज शाही बताए ।
खानेपानी आयोजना सञ्चालनमा आएसँगै नरहरिनाथ गाउँपालिका–९ का भाटगाउँ, गानेचौर, खाटेपडा, श्रीकोट र कोटबाडालगायतका बस्तीहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist