शुक्रबार, माघ १३, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

कर्णालीमा हालसम्म कै ठुलो संख्यामा कोरोना संक्रमण

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
कार्तिक ५, २०७७
0
60
SHARES
331
VIEWS
Share on FacebookShare on Twitter
कर्णालीमा हालसम्म कै ठुलो संख्यामा कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कै बढी संख्यामा कारोना संक्रमित थपिएका छन् । मंगलबार पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कमल बजार नगरपालिका प्रयोगशाला अछाममा र चौरजहारी नगपालिकाको पिसिआर मेसिन रुकुमपश्चिममा गरिएको परीक्षणमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा २० जना, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १३४ जना, कमल बजार नगरपालिका प्रयोगशाला अछाममा गरिएको परीक्षणमा १ जना, चौरजहारी नगपालिकाको पिसिआर मेसिन रुकुमपश्चिममा गरिएको परीक्षणमा १ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा कालिकोटका १५, जुम्लाका ४, दैलेखका २५, सुर्खेतका १०१, सल्यानका २ जना, हुम्ला २ जना, मुगु जाजरकोट र रुकुमपश्चिमका १÷१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै मंगलबार कोरोना पुष्टि हुनेमा अन्य प्रदेशका १४ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।
कर्णालीमा योसँगै कोरोना पुष्टि हुनेको संख्या ५३५१ पुगेको छ ।
त्यस्तै कर्णालीमा पछिल्लो २४ घण्टामा बिभिन्न अस्पताल तथा आइसोलेसनबाट १०१ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ३९८५ पुगेको छ ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

प्रदेश

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist