मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

कर्णाली प्रदेशसभामा यस्तो छ ओली, प्रचण्ड–नेपालको अंक गणित

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
पुस ७, २०७७
0
60
SHARES
333
VIEWS
Share on FacebookShare on Twitter
ओली समूह कमजोर संसदमा ‘रोल मोडेल’

सुर्खेत । प्रतिनिधि सभा विघठन गरिएपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहको असर कर्णाली प्रदेशमा देखा परेको छ । कर्णाली प्रदेशसभामा रहेका ३३ जना नेकपा सांसदहरुमध्ये अहिले दुबै गुटका आफ्नो आफ्नो अंक गणितको गणना गर्न लागेका छन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध ओली पक्षका नेता यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउँदा ३३ जना सांसदमध्ये १८ जना सांसद हस्ताक्षर गरेका थिए ।
मुख्यमन्त्री शाही बिरुद्ध हस्ताक्षर गर्दा १८ सांसदमध्ये ३ जना पूर्वमाओवादी केन्द्र र ६ जना नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए । तर, नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधिसभा विघठन गरेपछि नेकपा पार्टी फुट्ने निश्चित भएको अवस्थामा कर्णाली प्रदेशमा पनि नेकपा प्रदेशसभा सांसदहरुले अंक गणितको हिसाब गर्न लागेका छन् ।
केन्द्रमा प्रधानमन्त्री ओलीलाई साथ दिएका गृहमन्त्री रामबहादुर थापाका कर्णालीमा तिन जना सांसदहरु रहेका छन् । ती तिन जना सांसदहरुले केन्द्रका नेता सती जान थालेपनि आफुहरु सति जान तयार नभएको बताउँदै आएका छन् ।
हाल कर्णाली प्रदेशमा ओली पक्षका दुई जना प्रदेश सरकारको मन्त्री परिषद्मा रहेका छन् । ओली पक्षका दलबहादुर रावल सामाजिक विकास मन्त्री रहेका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पनि ओली पक्षका नै हुन् ।
ओली पक्षका प्रदेश सरकारमा प्रतिनीधित्व गर्ने मन्त्री दल रावल विगतमा नेपाल पक्षमा रहेको प्रदेशसभाको टिकटका लागि ओली पक्षमा लागेको अहिले उनी दोधारमा रहेको नेकपाका कर्णाली प्रदेश स्तरीय नेताले बताए । ‘मुख्यमन्त्री बिरुद्ध प्रस्ताव आउँदा राजिनामा गर्न दवाव आएको थियो । उहाँले राजिनामा दिनुभएन् ।’ उनले भने,‘अहिले पनि उहाँ ओली पक्षमा लाग्ने वा नेपाल पक्षमा लाग्ने भन्ने बिषयमा दोधारमा हुनुहुन्छ । सायद, उहाँले ओली गुटको साथ छोड्नुहुन्छ होला ।’
त्यस्तै, ओली पक्षमा रहेका प्रदेशसभा सदस्य राजबहादुर शाही अहिले प्रदेशसभाको सभामुख रहेका छन् ।
कर्णालीमा हाल प्रचण्ड नेपाल पक्षका २० जना र ओली पक्षका १३ जना सांसद रहेको नेकपा कर्णाली प्रदेशले जनाएको छ ।
प्रचण्ड–नेपाल पक्ष
१.सुशीलकुमार थापा
२.सीताकुमारी नेपाली
३.विमला के.सी.
४.रातो कामी
५. महेन्द्रबहादुर शाही
६.बीरबहादुर शाही
७.बिन्दमान विष्ट
७.प्रकाश ज्वाला
८.पद्मा खड्का
९.नरेश भण्डारी
१०.धर्मराज रेग्मी
११. देवी ओली
१२.ठम्मरबहादुर बिष्ट
१३.चन्द्रबहादुर शाही
१४.गोपाल शर्मा
१५.गणेशप्रसाद सिंह
१६.कृष्णा शाह (आचार्य)
१७.कुर्मराज शाही
१८. करविर शाही
१९. अमरबहादुर थापा
२०. पुष्पा घर्ती (बिष्ट)
ओली पक्ष
१. राजबहादुर शाही
२.बदमीक्वारी बोहोरा
३.राजु नेपाली
४. यामलाल कँडेल
५. मिनासिंह रखाल
६. पदमबहादुर रोकाय
७. खड्कबहादुर खत्री
८. कौशिलावति खत्री
९. गुलावजँग शाह
१० नन्दसिंह बुढा
१२. दानसिंह परियार
१३. दल रावल

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist