मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

नेकपा कार्यकताद्वारा हुम्ला राँके जुलुश

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
पुस ७, २०७७
0
61
SHARES
339
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला /प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध हुम्ला प्रचण्ड पक्षका नेकपा कार्र्यकर्ताहरुले राँके जुलुुुस प्रर्दशन गरेका छन् । प्रधानमन्त्रीको कदम असवैधानिक भएको नेकपा कार्यकर्ताहरुले ७ बजे नारा र राँके जुलुुस विरोध प्रर्दशन गरेका हुन् ।
सिमकोट स्थिच एयरपोर्ट चोकबाट नेकपा कार्याकर्ताहरुले राँके जुलुश निकालेर विरोध प्रर्दशन गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष एवम नेकपा जिल्ला कमिटी सदस्य बली रावतले जानकारी दिए । प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम असवैधानिक भएको भन्दै स्वतस्फुर्त रुपमा जुलुश निकालिएको उनले बताए ।
जुलुशमा असवैधानिक कदम फिर्ता गर,नेकपा एकता जिन्दावाद, जनताको जनमत कदर गर लगायतका नारा लगाइएको थियो ।
एयरपोर्टचोकबाट निकालिएको जुलुसमा ५०देखि ७० जना कार्यकर्ताहरु विरोध प्रर्दशनमा उत्रिएका थिए । नेकपाका राँके जुलुसमा प्रचण्ड पक्ष अर्थात पूर्व माओवादीका कार्यकर्ताहरु मात्र सहभागिता रहेको युवा लोकेन्द्र शाहीले बताए । ठुलो संख्यामा राँके जुलुसमा आएका नेकपा कार्याकर्ताहरुले नारा जुलुस सहित कालिञ्चोकमा आएर जुलुसको अन्तय गरिएको थियो ।

 

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist