मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

नेकपा केन्द्रको विवादले अस्थिर बन्ने भयो कर्णाली प्रदेश सरकार

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
पुस ९, २०७७
0
52
SHARES
289
VIEWS
Share on FacebookShare on Twitter
ओली समूह कमजोर संसदमा ‘रोल मोडेल’

 

सुर्खेत । नेकपा केन्द्रमा आएको फुटका कारणले कर्णाली प्रदेश सरकार अस्थिर बन्ने भएको छ । पूर्व दुई जना प्रदेश सांसद ओली पक्षमा लागेका कारणले कर्णाली प्रदेश सरकार अस्थिर बन्ने भएको हो ।
कर्णाली प्रदेश संसद सचिवालयमा ४० जनामध्ये नेकपाका ३३ जना सांसद रहेका छन् ।
कर्णालीमा प्रचण्ड समूहका १३ जनामध्ये २ जनाले ओली समूहलाई साथ दिएका छन् । अब, कर्णाली प्रदेशमा प्रचण्ड सूमहका ११ जना र नेपाल सूमहका ८ जना गरी १९ जना प्रदेशसभा सांसद रहेका छन् । प्रचण्ड–नेपाल समूह हुँदा स्पष्ट बहुमत रहेको कर्णाली प्रदेश सरकार प्रचण्ड समूहका २ जनाले प्रचण्ड समूह छाडेका कारण कर्णाली प्रदेश सरकार अल्पमतमा परेको हो ।
ओली समूहका १३ जना रहेमा पूर्व माओवादीबाट निर्वाचित भएका सुर्खेतबाट प्रतिनिधित्व गर्ने सांसद ठम्मर विष्ट र दैलेखबाट प्रतिनिधित्व गर्ने धर्मराज रेग्मी ओली समूहमा लागेका छन् । ओली समूहमा अब १५ जना पुगेका छन् । ओली समूहका राजबहादुर शाही कर्णाली प्रदेशसभाका सभापति भएका कारणले उनले कुनै पक्षलाई मतदान गर्न पाउने छैनन् ।
ओली समूहको केन्द्रीय सदस्यमा मनोनित विष्ट र रेग्मीले यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेका थिए । त्यतिबेला प्रदेशसभाको उपसभामुख रहेकी पूर्वमाओवादी सांसद पुष्पा घर्ती विष्टले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् । तर, उनी प्रचण्ड नेपाल पक्षमा नै फर्किएकी छन् ।
निर्णायकमा कांग्रेस र राप्रपा
प्रदेश सरकार बनाउन दुबै समूहमा बहुमत नपुग्ने भएका कारणले प्रदेश सभामा ६ जना नेपाली कांग्रेसका सांसद रहेका छन् । राप्रपा नेपालका १ जना सांसद प्रदेशसभाका प्रतिनिधित्व गर्छन् । अब दुबै पक्षलाई विश्वासको मत लिनका लागि कांग्रेस र राप्रपाको साथ चाहिने भएको छ ।
राजनीतिमा कुनै बेला के हुुन्छ भन्ने नसकिने अवस्थामा अहिले नेकपा दुबै समूहले नेपाली कांग्रेसलाई औपचारिक प्रस्ताव नल्याएपनि अनौपचारिक रुपमा कांग्रेससँग मिल्न प्रयास गरिरहेको नेपाली कांग्रेसका एक सांसदले बताए । ‘उहाँहरुका दुवै समूहले अनौचारिक रुपमा केन्द्रको अवस्था हेर्दा कांग्रेससँग मिल्नुपर्ने अवस्था आएको छ भन्नुभएको छ ।’ उनले भने,‘तर, अहिलेसम्म मुख्यमन्त्री कसलाई दिने बिषयमा छलफल भएको छैन् ।’
ती सांसदका अनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री नपाए सरकारमा सहभागी नहुने बताए ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist