सुर्खेत । ग्लोबल आईएमई बैंक लि. कर्णाली प्रदेश शाखाले बैकको १४ औं वार्षिकोत्सवमा न्यानो कपडा वितरण गरेको छ । विरेन्द्रनगरस्थित मानव सेवा आश्रममा आश्रित विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
बैंकका कर्णाली प्रदेश प्रमुख विष्णु अर्यालले ग्लोबल आईएमई बैंकले सामाजिक उŒारदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको बताए ।