मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

प्रधानमन्त्री ओली भष्मासुर हुने लाइनमा लागेः जर्नादन शर्मा

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
पुस २७, २०७७
0
53
SHARES
297
VIEWS
Share on FacebookShare on Twitter
प्रधानमन्त्री ओली भष्मासुर हुने लाइनमा लागेः जर्नादन शर्मा

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान कुल्चिएर भष्मासुर हुने लाइनमा लागेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रचण्ड–नेपाल समूहका नेता तथा कर्णाली प्रदेश इन्चार्ज जर्नादन शर्माले बताएका छन् । सुर्खेतमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा संबिधानमा नभएको धारा प्रयोग गरेर संसदको विघटन गरेर प्रधानमन्त्री ओली भष्मासुर हुने लाइनमा लागेको बताएका हुन् ।
आफुलाई पार्टीको फुटेको चिन्ताभन्दा राष्ट्रको चिन्ता रहेको नेता शर्माले बताए । ‘जनताले बनाएको संबिधानले काम गर्दैन् भने राष्ट्रको रक्षा कसरी रहन्छ । देश त संबिधान अनुसार नै चलाउने हो । त्यसैले कानुनको आवश्यकता भएको हो ।’ उनले भने,‘देशको संबिधानले काम गर्दैन । राष्ट्र प्रमुखले त्यसलाई मान्दैन भन्यो भने राष्ट्र, राष्ट्रियता, स्वाधिनता रहदैँन ।’
प्रधानमन्त्री ओलीको कदमले कसैले पनि सही नभनेका कारणले उनको कदम असंबैधानिक रहेको त्यसलाई असफल बनाएरै छाड्ने र संबिधानको रक्षा गर्ने नेता शर्माले बताए । ‘जनता, नागरिक, समाज, बुद्धिजीविहरु आफुहरुबाट रिसाएका छन् । त्यसका लागि क्षमा माग्दछौं ।’ उनले भने,‘संबिधानको रक्षा गर्न लागि निरकुशतन्त्रका बिरुद्ध जनता सडकमा आउने छन् । त्यसको समाप्त हुनेछ ।’
नेपालमा नयाँ बहसको थालनी गर्नुपर्ने बताउँदै नेता शर्माले संबिधान बनाउँदा जसको बलमा देशमा परिवर्तन भएको थियो त्यसलाई स्वामित्व नदिनु संबिधानमा नै गल्ती भएको महसुश भएको बताए । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसास्कृतिक, बहुधार्मिक भएको देश हो । उनीहरुकै बलमा नयाँ संबिधान, गणतन्त्र, धर्मनिरपक्षेता, संघीय गणतन्त्र ल्याएका हौं ।’ उनले भने,‘त्यो वर्गको स्वामित्व संबिधानमा नहुँदा अहिले संबिधान कुल्चने काम भयो ।’
जसले गणतन्त्र, लोकतान्त्रिक, संघीय व्यवस्थाका लडेहरुले संबिधानका रक्षाका लागि स्वामित्व नलिएको र राजनीतिक दलहरुले त्यसको स्वामित्व लिएका कारणले अहिले संकट आएको नेता शर्माले बताए । ‘जसले नयाँ व्यवस्थाका लागि लडेका थिए । तिनको सहभागितासहित स्वामित्व संबिधानले दिन सकेन । समस्याको जड त्यहीनेर भयो ।’ उनले भने,‘निश्चित नेताको स्वामित्व संबिधानमा रह्यो । त्यो व्यवस्थाको अन्त्य गर्नका लागि बहसको थालनी गरिनुपर्छ ।’

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist