मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

पर्यटक तान्दै निर्माधिन सहिद पार्क

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
माघ ४, २०७७
0
68
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानको भंगेरीचौरमा निर्माणधिन अवस्थामा रहेको सहिद पार्कमा आन्तरिक पर्यटकको आक्रर्षण बढ्दै गएको छ । कर्णाली प्रदेश प्राप्तिको लागि भएका सहिदको सम्झनामा निर्माण गर्न लागिएको सहिद पार्कमा आन्तरिक पर्यटकहरु पहिलो रोजाई हुने गरेको छ ।
कर्णाली प्रदेश सरकार अन्र्तगत वन तथा वातावरण निर्देशनालयले १ करोड १३ लाख ५१ हजार ६ सय १७ रुपैयाँ ९९ पैसामा पानीको फोहोरा, सहिद स्मारक, केहि क्षेत्रमा बगैँचा निर्माण गरिरहेको छ । पहिलो चरणको काम अभियान निर्माण सेवाले गरेको हो भने दोस्रो चरण अन्तर्गत न्यू बिसाल कन्ट्रक्सन प्रा.लिले भ्याटसहित ७७ लाखको लगानीमा ३ सय मिटर कम्पान्डिङको काम गरिरहेको छ ।
कम्पाउन्ड निर्माणको लागि अहिले बजेट अभावका कारण केहि ठाउँमा मात्रै निर्माणको काम भएको र बजेट उपलब्ध भएको अवस्थामा चालु आर्थीक बर्षमा पुरै कम्पाउन्डिङको काम सकिने वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशका प्रमुख शिवराज अधिकारीले बताए । ‘भैरव सामुदायिक वनको ५ हेक्टर क्षेत्रमा सहिद पार्क निर्माणको काम भइरहेको छ ।’ उनले भने,‘तिन वर्षे गुरुयोजनामा ६ करोड बढी बजेट लाग्ने छ । हालसम्म झण्डै २ करोड बजेट निकासा भएको छ ।’
आफुहरु सुरुवाती चरणमा भएको र बजेट उपलब्ध भएको अवस्थामा समयमा नै निर्माण गर्न सकिने निर्देशक अधिकारीले बताए ।
वनस्पति उद्यान, पिक्निक स्पोर्ट, बाल उद्यान अझैँ निर्माण गर्न बाँकी रहेको भैरव सामुदायिक वनको अध्यक्ष अमर कार्कीले बताए । ‘निर्माणको काम अघि बढेसँगै आन्तरिक पर्यटकको घुईँचो दिन दिनै बढ्दै गएको छ,’ उनले भने, ‘यसले हामीलाई एक किसिमको हौसला दिएको छ । हामी दैनिक यसैको निर्माणमा खघिएका छौँ । जति सक्दो छिटो निर्माण हुनुपर्छ भन्नेमा हामी लागिरहेका छौँ ।’
अहिले निर्माणाधिन सहिद पार्कमा अहिले दैनिक तिन सयदेखि पाँच सयको हाराहारीमा मानिसहरु आउने गरेको कार्कीले जानकारी दिए ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist