मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

आन्तरिक राजस्व विभागले लक्षित राजस्व उठाउन नसक्दा ९१ अर्ब ३० करोडमात्रै उठ्यो राजस्व

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
माघ ४, २०७७
0
58
SHARES
320
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं : आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक राजस्व विभागले लक्षित राजस्व उठाउन सकेन । विभागले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म दुई खर्ब ५ अर्ब ४४ करोड राजस्व उठाउने संकलन गर्ने लक्ष्य लिएको थियो ।

तर, सो अवधिमा एक खर्ब ९१ अर्ब ३० करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । लक्ष्य तुलनामा विभागले संकलन गरेको राजस्व ६।९३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यो अवधिमा विभागले दुई खर्ब ५ अर्ब ५१ करोड राजस्व संकलन गरेको थियो । गत वर्षपनि राजस्व असुलीले लक्ष्य भेट्न सकेको थिएन ।

गत वर्ष अर्थ मन्त्रालयले विभागलाई दुई खर्ब ५० अर्ब ९७ करोड राजस्वको लक्ष्य दिएको थियो । विभागअन्तर्गतका साना आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसार नै राजस्व उठाए पनि ठूला करदाता कार्यालयले लक्ष्यको तुलनामा राजस्व कम संकलन गर्दा कुल राजस्वमै यसको असर परेको हो । कुल राजस्वमा ठूला करदाता कार्यालयको हिस्सा करिब ८० प्रतिशतको हाराहारीमा रहेको छ ।

कार्यालयले लक्ष्यको तुलनामा असुली गर्न नसक्दा यसको असर राजस्व असुलीमा देखिएको आन्तरिक राजस्व विभागका सूचना अधिकृत अर्जुन ढकालले जानकारी दिए । ठूला कर्पोरेट हाउस तथा बैंकहरूको नाफा घटेको करण राजस्वमा यसको प्रभाव देखिएको हो,उनले भने ठूला करदाता कार्यालयले पुससम्म ५६ अर्ब ४२ करोड राजस्व उठाउनु पर्नेमा जम्मा ४१ अर्ब ९५ करोडमात्रै राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको यो अवधिसम्म मूल्य अभिवृद्धि कर९भ्याटं मा असर नदेखिएपनि अन्तशुल्क र आयकरमा असर प्रत्यक्ष देखिएको उनले बताए । होटल रेष्टुराँहरू बन्द हुँदा वा पूर्ण क्षमतामा चल्न नसक्दा अन्तःशुल्क पनि घटेको उनले सुझाए । अन्य करको तुलनामा भ्याट तुलनात्मक रुपमा राम्रो असुली भएको छ, उनले थपे ‘अन्य कर भने लक्ष्यको तुलनामा कम उठेको छ ।

शीर्षगत रुपमा विभागले चालु आवको पहिलो ६ महिनामा मूल्य अभिवृद्धिकर भयाटको असुली भने राम्रो देखिएको छ । विभागले समीक्षा अवधिमा जम्मा ५१ अर्ब ३१ करोड ७५ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ६।५७ प्रतिशतले बढी असुली भएर ५४ अर्ब ७६ करोड ६१ लाख राजस्व असुली भएको छ ।

आयकरतर्फ ८२ अर्ब ८९ करोड ४८ लाख राजस्व असुली गरेको छ । जुन राजस्व लक्ष्यको तुलनामा ८८।८७ प्रतिशतमात्र हो । आयकर शीर्षकमा पुससम्म ९३ अर्ब ६९ करोड ३१ लाख राजस्व असुली गर्ने लक्ष्य तय भएको थियो । यो अवधिमा आयकरमात्रै करिब १० अर्बभन्दा बढीले घटेको छ ।

अन्तशुल्कतर्फ पुससम्म ४४ अर्ब ५० करोड ९१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ८४।५४ प्रतिशत अर्थात ३७ अर्ब ७५ करोड ९४ लाखमात्र राजस्व संकलन भएको छ । अन्तशुल्क लाग्ने वस्तुको व्यापार कम हुँदा यसको असर राजस्वमा देखिएको हो ।

विभागले चालु आवको पहिलो ६ महिनामा ब्याजकरबाट ११ अर्ब ५३ करोड ५२ लाख असुल गर्ने लक्ष्य लिएपनि लक्ष्यको तुलनामा बढी असुल गरिएको छ । यो अवधिमा ब्याजकरबाट ११ अर्ब ८५ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

पुस महिनामामात्रै कति उठ्यो राजस्व

पुस महिनामामात्र विभागले ७२ अर्ब एक करोड ३५ लाख राजस्व असुली गर्ने लक्ष्य लिएकोमा जम्मा ६१ अर्ब ५७ करोड ४ लाखमात्र राजस्व संकलन गरेको छ । विभागले गत आवको पुसमा ८१ अर्ब १७ करोड राजस्व असुली गर्ने लक्ष्य लिएकोमा ७५ अर्ब २ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ ।

भागले सो अवधिमा आयकरतर्फ ५४ अर्ब ४६ करोड २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४३ अर्ब २६ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भ्याट असुली भने पुस महिनामा पनि राम्रो देखिएको छ । पुस महिनामा भ्याटबाट ८ अर्ब ४८ करोड२७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएपनि ९ अर्ब६७ करोड ३३ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै अन्तशुल्कमा ७ अर्ब २० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । संकलिन राजस्व लक्ष्यको तुलनामा एक अर्ब ६१ करोडले कम हो । यो अवधिमा सो शीर्षकमा ६ अर्ब ८१ करोड राजस्व संकलन भएको छ । विभागले पुस महिनामा ७८ करोड ५३ लाख ब्याजकर असुल गर्ने लक्ष्य लिएकोमा ९८ करोड २८ लाख ब्याजकर असुल गरेको छ ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist