मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

सामाजिकविकास मन्त्री बुढाक्षेत्रीको एक महिने काम

कोरोना नियन्त्रणदेखि राउटे नीतिसम्म

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
असार २४, २०७८
0
44
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter
सामाजिकविकास मन्त्री बुढाक्षेत्रीको एक महिने काम

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । जेठ २३ गते पदभार ग्रहण गरेका मन्त्री बुढाक्षेत्रीले स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा गरेका महत्वपूर्ण नीतिगत निर्णयहरु सार्वजनिक गरेका हुन् ।
मन्त्री बुढाक्षेत्रीले पदभार ग्रहण गरेकै दिन कर्णालीका १० वटै जिल्लामा कोभिड रोग नियन्त्रणका १० वटै जिल्लामा आवश्यक बजेट छुट्याउने निर्णय गरेका थिए ।
उनले रुकुमपश्चिममा १६ लाख ३९ हजार, सल्यान १७लाख ४३ हजार १२५, सुर्खेत २६ लाख २७हजार ६२५, दैलेख १९ लाख ५२ हजार ५००, जाजरकोट १६ लाख ९६ हजार ८००, डोल्पा१४ लाख ३५ हजार ५००, जुम्ला१२ लाख ८६ हजार, कालिकोट १६ लाख ३६ हजार ५००, मुगु ९ लाख७३ हजार १९०, हुम्ला १० लाख ५३ हजार ५००रकम सम्न्धीत जिल्लामा पठाइएको थियो ।
यस्तै विपद्मा क्षति भएका जुम्ला, हुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटका विद्यालयहरुलाई आवश्यक बजेट निकासा, कर्णालीका जीर्ण विद्यालयको भवनमर्मत तथा घेरबारका लागि आवश्यक रकम जिल्लास्थित कार्यालयहरुलाई निकासा, विभिन्न स्थानीय तहहरुमा आवश्यक औषधि, सिलिण्डर तथा अक्सिजन कन्स्टन्टेटर वितरण गरिएको छ ।
सुर्खेतको पन्चपुरी नगरपालिका २ मा रहेको प्राथमिक स्वाथ्य केन्द्र सालकोटमा असार १५ गतेदेखि विशेषज्ञ स्वास्थ्य सेवाको शुभारम्भ, कोभिड नियन्त्रणका लागि कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरुलाई आवश्यक सामाग्री तथा औषधी एवम् आइसोलेसन ब्यवस्थापनका लागि१४ करोड ७२ लाख २० हजार रकम निकासासमेत गरिएको छ ।
त्यस्तै प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रकम विनियोजन एवम् रंगशालालाई प्रदेश गौरवको योजनामा समावेश गरी कर्णालीका १० वटै जिल्लामा खेलकुद पूर्वाधार निर्माणका लागि एक–एक करोड विनियोजन गरिएको छ ।
वीरेन्द्रनगरस्थित कभर्ड हलनिर्माणको लागि १४ लाख ३२ हजार निकासा, सुर्खेतको पन्चपुरी न.पा. वडा नं २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई पुँजीगतमर्मत सम्भार अन्र्तगत १० लाख रुपैयाँ निकासा गरिएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिकामा कभर्ड हल निर्माणका लागि १५ लाख, संक्रमण रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु, बैंक खाता छोरीकोःसुरक्षा जीवन भरीको कार्यक्रमअन्र्तगत सबै स्थानीय तहहरुलाई आवश्यक रकम निकासा गरिएको छ ।
कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि ५० प्रतिशत जोखिम भत्ता निकासा, लोपोन्मुख राउटे समुदायका लागि नीति तयार र खेलकुद कार्यक्रम र खेलाडी प्रोत्साहनका लागि रकम निकासा जस्ता महत्वपुर्ण कामहरु गरेको सामाजिक विकास मन्त्रीका निजी सचिव शिशिरकुमार खड्काले जानकारी दिए ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist