मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
भदौ १, २०७८
0
43
SHARES
237
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद सापकोटा चयन भएका छन् । सोपकोटोको अध्यक्षतामा गठित एसोसीएसनमा उपाध्यक्षमा अधिवक्ता भानुभक्त गौतम, सचिव अधिवक्ता नारायण प्रसाद कंडेल र कोषाध्यक्षमा अधिवक्ता उत्तमप्रसाद आचार्य चयन भएका छन ।

त्यस्तै, सदस्यहरुमा अधिवक्ता गणेशभक्त केसी, अधिवक्ता लोकबहादुर ढकाल र अधिवक्ता खेमराज तिवारी रहेका छन् ।

साधारणसभाले केन्द्रीय प्रतिनिधित्वका लागि अधिवक्ता धु्रवकुमार श्रेष्ठ, अधिवक्ता विवस कुमार बस्नेत, अधिवक्ता डा. अर्जुन ऐडीलाई सर्वसम्मत रुपमा चयन गरेकोछ । संस्थाको अध्यक्ष अधिवक्ता दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा अधिवक्ता डा. अर्जुन ऐडी, अधिवक्ता गणेश कार्की, अधिवक्ता धु्रबकुमार श्रेष्ठ, अधिवक्ता नारायण कोइराला, अधिवक्ता नरेश ढकाल, अधिवक्ता श्रीधर पौड्याल, अधिवक्ता हिमालयजंग शाही लगाएतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist